संसदीय दलको नेता मै हुँ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेता आफैं हुने बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले होली पर्वको अवसर पारेर बुधबार आफ्नै निवास टोखामा गरेको चियापानमा देउवाले पार्टी सभापति आफू भएकाले संसदीय दलको नेता पनि आफैं बन्ने दाबी गरेका हुन् । उनले फागुन २१ गते हुने संसदीय दलको निर्वाचनमा आफूले … Continue reading संसदीय दलको नेता मै हुँ : देउवा